eadarsha.com
योङग लिभिङ्ग फाउण्डेसनको सहयोग
खैरेनीटार, २३ जेठ। अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था यो· लिभि· फाउण्डेसनले तनहुँका विभिन्न विद्यालय, आमा समूह, सहकारी लगायत सामाजिक संघ-संस्थालाई भौतिक निर्माणमा करिब १० करोड आर्थिक सहयोग गर्ने जनाएको छ । प्रदेशसभा सदस्य आशा कोइरालाले आफू महिला तथा बालबालिका मन्त्री हुँदा फाउण्डेसनलाई गरेको अनुरोधले साकार रुप लिन लागेको बताउँदै उद्देश्यअनुरुप कार्यलाई समयमा नै सम्पन्न गर्न सुझाव दिइन् । […]