eadarsha.com
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
पोखरा, २० जेठ। पोखरा रंगशालामा आइतबवारबाट सुरु भएको प्रदेश नं ४ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्सतर्फ १५ सय मिटर छात्रतर्फको फाइनलमा कास्कीका इस्माइल भण्डारीले स्वर्णपदक ल्याएका छन्। उनले उक्त दुरी ४ मिनेट ३३.५ सेकेण्डमा पूरा गरेका थिए। सोही दौडमा नवलपरासीका सुनिल बिनले रजत पदक हात पारे। उनले उक्त दौड ४ मिनेट ३४.४ सेकेण्डमा पूरा गरेका […]