eadarsha.com
अन्नपूर्ण म्याराथनको उपाधि रिमाललाई
पोखरा, २० जेठ । अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका हरिकुमार रिमालले जितेका छन् । अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म आइतबार भएको सो प्रतियोगितामा निर्धारित ४२.१९५ किलोमिटर दूरी उनले ४ घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गरे । आर्मीकै पूर्ण तामाङले ४ घण्टा १७ मिनेट ४२ सेकेन्डमा दूरी पार गरेर दोस्रो भए । तेस्रो स्थान हासिल गरेका आर्मीकै धावक होमलाल श्रेष्ठले […]