eadarsha.com
गुरुङ चलचित्र ‘मैरिमो’ प्रदर्शन तयारी
लमजुङ, २० जेठ। समाजमा सचेतना फैलाउने उद्देश्यले तयार गरीएको गुरुङ चलचित्र ‘मैरिमो’ -सम्झी रहेछु/मिस यु) को जिल्ला सदरमुकाम बेसीशहरमा प्रदर्शनको तयारी गरिएको छ। बेसीशहरस्थित अन्नपूर्ण चलचित्र मन्दिरमा जेठ २६ गते शनिबारका दिन उक्त फिल्म प्रदर्शनको तयारी गरिएको पत्रकार भेटघाटमार्फत आयोजकद्वारा जानकारी गराइएको छ। ‘गुरुङ फिल्मको इतिहासमा पहिलोपटक एकसाता लगातार आफ्नो प्रदर्शन गर्न सो गुरुङ चलचित्र ‘मैरिमो’ […]