eadarsha.com
राष्ट्रिय कराँते टोली सहारा एकेडेमीमा
पोखरा, २० जेठ। एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका राष्ट्रिय कराँते टोलीका प्रशिक्षक र खेलाडीले सहारा एकेडेमी भ्रमण गरेका छन्। उनीहरुलाई सहारा क्लब पोखराका अध्यक्ष थापा, एकेडेमी संयोजक विक्रम थकाली र सल्लाकार समिति सभापति वीरभद्र आचार्यले स्वागत गरेका थिए। कराँते प्रशिक्षक दीपक श्रेष्ठले सहाराले खेलकुदका माध्यमबाट अनाथलाई आश्रय दिएर देशमै उदाहरणीय कार्य गरेकोमा प्रशंसा गरे। […]