eadarsha.com
पोखरामा कविता कर्न्र्सट
पोखरा, १४ जेठ। पोखरा ३३, भरतपोखरीको शुभतारा युवा क्लबले पहिलो पटक पोखरामा कविता कर्न्र्सट गरेको छ। साहित्यिक राजधानी पोखरामा यसअघि साहित्यिक संस्थाले कविता कर्न्र्सट भए पनि युवा क्लबले गरेको यो कार्यक्रम पहिलो हो। सकारात्मक परिवर्तनका लागि साहित्य भन्ने मूल नारासहित भएको कार्यक्रममा कवि नवराज पराजुलीले आफ्ना कविता प्रस्तुत गरे। युवापुस्तालाई एकीकृत गरी समाजसेवा र समाज […]