eadarsha.com
बालबालिकासम्बन्धी ऐन निर्माणमा जोड
पोखरा, २ जेठ। बाल संरक्षण सम्बन्धमा बालबालिकासम्बन्धी ऐन तत्काल निर्माण हुनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन्। उनीहरुले केन्द्र, प्रदेश र स्थानीय तह गरी राज्यको तीनवटै तहमा बालबालिकासम्वन्धी ऐन, नीति निर्माणको शीघ्र माग गरे। केन्द्रीय बालकल्याण समिति र सामाजिक विकास मन्त्रालय प्रदेश ४ ले पोखरामा बुधबार संयुक्त रुपमा आयोजना गरेको ‘प्रदेश सरकार र बाल अधिकार […]