eadarsha.com
‘एमाले-माओवादी एकता आज’
काठमाडौं, २ जेठ । लामो कसरतपछि नेकपा एमाले र नेकपा -माओवादी केन्द्र) बीच अन्ततः बिहीबार पार्टीएकता हुने भएको छ । दुर्इ दलको कार्यदलले तयार गरेको यसअघिको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टीरहने, मार्क्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्ने लगायत विषयमा सहमति भइसकेको छ । […]