eadarsha.com
प्रदेशमा २० अर्बको बजेट तयारी
पोखरा, २ जेठ । प्रदेश ४ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ १६ गते ४ बजे बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले आगामी आव २०७५/०७६ को लागि २० अर्ब रुपैयाँको बजेट ल्याउने निर्णय समेत गरेको छ । प्रदेश प्रमुखले संविधानको धारा १८३ बमोजिम सभाको अधिवेशन आहृवान र अन्त्य गरेको सूचना सचिवले […]