eadarsha.com
आगामी बजेटबारे छलफल
पोखरा, २ जेठ। अर्थ मन्त्रालयका सहसचिव हरिप्रसाद बस्यालले प्रदेश र स्थानीय निकायको जनसंख्या, गरिबी, क्षेत्रफल र सो क्षेत्रबाट उठ्ने राजश्वलाई आधार मान्दै आर्थिक वर्ष २०७५/०७६ को बजेट विनियोजन गरिने बताएका छन्। पोखरामा बुधबार आयोजित आगामी आवको बजेट तथा राजश्व नीति सम्बन्धमा भएको छलफलमा उनले भने, ‘अहिले स्थानीय र प्रदेश सरकारबाट स्रोतको माग बढेको छ । स्थानीय […]