eadarsha.com
आरोहणमा विश्व कीर्तिमान
सोलुखुम्बु, २ जेठ । आरोही कामिरीता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले यो सिजनसहित २२ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ विश्व कीर्तिमान कायम राख्न सफल भएको पर्यटन विभागका सर्म्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । कामिरीताले यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमान तोडेका हुन् । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ […]