eadarsha.com
एसपीको पहिलो नजर ट्याक्सीमा
पोखरा, २ जेठ । कास्कीमा सरुवा भइ आउने नयाँ प्रहरी प्रमुख चर्चामा आउन नयाँ-नयाँ अपरेसन थालनी गर्छन् भन्ने आममानिसको धारणा छ । यस्तै भयो, जिल्ला प्रहरी प्रमुखको पद सम्हालेको २ दिनमै प्रहरी उपरीक्षक -एसपी) ओमबहादुर रानाको कार्यशैली पनि । उनको नजरमा परे-मिटरमा नगुड्ने ट्याक्सी । महानगरीय प्रहरी कार्यालय, काठमाडौंबाट सरुवा भई आएका रानाले वैशाख ३० मा कास्कीको प्रहरी प्रमुखको कमाण्ड […]