eadarsha.com
चोरीमा संलग्न पक्राउ
पोखरा, २ जेठ । कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा मान्वु घर भइ हाल पोखरा ६ बस्ने १९ वर्षे दीपक घले र उदयपुर घर भै हाल पोखरा १३ बस्ने ३१ वर्षे विन्दा तामाङ रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । लेकसाइड खहरेचोकमा […]