eadarsha.com
कुनै पनि दिन पार्टीएकता : प्रम
काठमाडौँ, १ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा (माओवादी केन्द्र) सँग एकता हुने बताएका छन् । युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरूको एकता भाँड्न खोज्नेहरूलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले […]