eadarsha.com
पोखरा स्पोर्टस अवार्ड मनोनयन सार्वजनिक
पोखरा, १ जेठ । ‘तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस अवार्ड-२०७४’ को मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आगामी जेठ १८ मा पोखरा सभागृहमा आयोजना गर्ने उक्त समारोहमा प्राडा वीरेन्द्रसिंह गुरुङ लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनेछन् । मञ्चले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी दिएको जानकारी अनुसार विभिन्न विधामध्ये वर्ष उत्कृष्ट खेल संघमा कास्की जिल्ला […]