eadarsha.com
मुक्तिनाथमा पोखरेलको पदस्थापन
पोखरा, १ जेठ । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत -सिइओ) मा नियुक्त प्रद्युमन पोखरेलको पदस्थापन भएको छ । बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पोखरेललाई बैंकल सञ्चालक समितिले यसअघि सिइओमा नियुक्ति गर्ने निर्ण गरेको थियो । बैंकि· क्षेत्रमा करिब २८ वर्ष लामो अनुभव संगालेका पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो […]