eadarsha.com
बगर सिँचेर लाखौं आम्दानी
पोखरा, १ जेठ । वास्तवमा उनले पेसा बदल्न सक्थे । राम्रो मुनाफा दिने क्षेत्रमा लगानी गर्न सक्थे । तर बगरमै श्रम, सीप र पसिना सिँचेर युवायुस्तालाई नयाँ पाठ सिकाएका छन्, उनले । किनकि उनकै आँखाअघि निरस युवापुस्ता ठूलो संख्या विदेशी भूमिमा दिनहुँ श्रमशक्ति बेचिरहेको छ । तर लिला लामिछाने उमेरले छ दशक पुग्न लाग्दा कृषि र्फममै रमाइरहेका छन् । पोखरा १५, […]