eadarsha.com
सहमति संकेत, दुर्इ कोरियाबीच बैठक
सोत, १ जेठ : उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक बुधबार दक्षिण कोरियातर्फ पर्ने एक सीमा क्षेत्रीय गाउँ पानुमजोममा बस्ने भएको छ। उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबारमात्र चीन पुगेको समाचारमा जनाइएको थियो। उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो प्रतिनिधिमण्डलले चीन भ्रमण गरे लगत्तै यता उत्तर र दक्षिण कोरियाली उच्चस्तरीय बैठक पनि […]