eadarsha.com
सांग्रिला क्रिकेट क्लब शीर्षमा
पोखरा, १ जेठ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय राउण्ड रोविन क्रिकेट लिगमा सांग्रिला क्रिकेट क्लब २ जित र २ हारसँगै ४ अंक जोडेर लिगको शीर्षस्थानमा उक्लिएको छ। पोखरा रंगशालामा मंगलबार भएको खेलमा सांग्रिलाले अरण्यज्योति क्रिकेट क्लबलाई ४४ रनले पराजित गर्‍यो । ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा पोखरा राईनोजको सहप्रायोजनामा भएको खेलमा टस जित्दै […]