eadarsha.com
महिला अधिकार कार्यान्वयन स्थानीय तहबाटै : उपसभामुख
पोखरा, १ जेठ । उपसभामुख सृजना शर्माले महिला अधिकार कार्यान्वयनको शुरुवात स्थानीय तहबाटै गर्नुपर्नेमा जोड दिएकी छन् । उनले महिलाको नेतृत्व विकास नभएसम्म उनीहरुको कुनै पनि क्षेत्रमा अर्थपूर्ण सहभागिता नरहने पनि उल्लेख गरिन् । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा क्षमता विकास तथा उद्घोषण तालिम मंगलबार उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् । उनले संविधानले व्यवस्था गरेका हकअधिकार व्यवहारिक कार्यान्वयनको लागि […]