eadarsha.com
घरघरमा सिटी गाइड आवश्यक : महानगर प्रमुख
पोखरा, १ जेठ । पोखरा लेखनाथ महानगरका प्रमुख मान बहादुर जिसीले पर्यटकीय सहर पोखराका घरघरमा सिटी गाईड हुन सकेमा पर्यटकलाई सहयोग पुग्ने बताएका छन्। नेपाल एशोसियसन अफ र्टुस एण्ड ट्राभल्स एजेन्सी (नाट्टा), पश्चिमाञ्चलको आयोजना र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले प्राविधिक सहयोग एवं नेपाल पर्यटन वोर्डको प्रवर्द्धनमा १० दिनसम्म सञ्चालित सिटी गाईड तालिमको समापनको अवसरमा […]