eadarsha.com
मध्यविन्दु नगरपालिकाको नगर सभा
नवलपुर, १ जेठ । नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यविन्दु नगरपालिकाको दोस्रो नगर सभा ९ वटा विधेयक पारित गर्दै सकिएको छ। नगरप्रमुख चन्द्रबहादुर रानाको अध्यक्षतामा भएको नगर सभामा नगरप्रमुख रानाले पेश गरेको ती विधेयक पास भएको मध्यविन्दु नगरपालिकाका विकाश रानाले बताए। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार एक आर्थिक वर्षमा २ वटा नगरसभा गर्न पाइने प्रावधान अनुसार […]