eadarsha.com
जिल्लास्तरीय हाजिरीजवाफमा बालमन्दिर प्रथम
पोखरा, १ जेठ। विद्यालय तहमा विद्यार्थीहरूको बौद्धिक क्षमताको विकासलाई मध्यनजर गर्दै मदरल्यान्ड माध्यमिक विद्यालयमा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नदीपुरको बालमन्दिर माविले १२ हजारका साथ ट्रफी र प्रमाणपत्र हात पारेको छ । शिशु निकेतन मावि विरौटाले ९ हजार ट्रफी र प्रमाणपत्रका साथ द्वितीय स्थान हासिल गर्‍यो । तृतीय र सान्त्वना स्थान […]