eadarsha.com
फोहरमैला व्यवस्थापन सचेतना
लेखनाथ, १ जेठ। सबै वडाबासीको सहयोग र सहकार्यमा वडालाई नमूनायोग्य वडा बनाउने अभियानका साथ पोर्चेरा लेर्चेनाथ महानगरपालिका वडा २९ ले वडास्तरीय फोहरमैला व्यवस्थापन तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ। सरसफाइबारे सचेत गराउने उद्देश्यले मंगलवार वडास्तरीय टोल विकास संस्थाबीच राखिएको छलफल कार्यक्रममा वडाध्यक्ष चेतबहादुर गुरुङले फोहरको उचित रुपमा वर्गीकरण गरी वडालाई नमूना वडा बनाउन सबैले घरका […]