eadarsha.com
‘धार्मिक पर्यटनबाट आर्थिक वृद्धि सम्भव’
खैरेनीटार, १ जेठ। शुक्लेश्वर बैजनाथ बोल बम समूह, शुक्लागण्डकीको आयोजनामा त्रिवेणीधाम दोभानमा रहेको मन्दिर परिसरमा शिवलि· स्थापना भएको छ। शिवलि· शिलान्यास गर्दै शुक्लागण्डकी नगरपालिका वडा ७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले त्रिवेणीधाम दोभानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको र यसको प्रचारप्रसार गरी आर्थिक वृद्धि गर्न सम्भव रहेको बताए। उनले यस क्षेत्रको विकासमा […]