eadarsha.com
पौरखे कालीमाटी वन उपभोक्ता समितिमा ढकाल
लेर्चेनाथ, १ जेठ। पौरखे कालिमाटी सुन्दरीडाँडा सामुदायिक वन उपभोक्ता समिति पोर्चेरा लेर्चेनाथ महानगरपालिका वडा ३१ को मंगलवार सम्पन्न ४४ औं वाषिर्क साधारण सभा तथा २१ औं अधिवेशनले वीरेन्द्र ढकालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सर्वसम्मत् चयन भएको समितिको उपाध्यक्षमा समुन्द्रा भुजेल, सचिवमा दामोदर पाण्डे, सहसचिवमा इन्द्रप्रसाद तिवारी र कोषाध्यक्षमा मणिराम तिवारी रहेका […]