eadarsha.com
जनप्रिय टोलमा उद्घोषण तालिम
पोर्चेरा, १ जेठ। पोर्चेरा लेर्चेनाथ महानगरपालिका वडा १० स्थित जनप्रिय आमा समूहको आयोजनामा पाँचदिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम मङ्गलबारदेखि शुरु भएको छ। शनिवारसम्म चल्ने तालिममा ६० जना महिला सहभागी छन्। महिलामा बोल्ने कलाको विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिम उद्घाटन गर्दै वडाध्यक्ष राजकुमार गुरुङले महिला सशक्तिकरणलाई प्राथमिकता दिने बताए। वडा सदस्य नीशा […]