eadarsha.com
‘जेरी’ फिल्मबाट प्रचारमा ढुम्बा ताल
मुस्ताङ, १ जेठ : “ढुम्बा तालको पर्यटकीय आकर्षण ‘जेरी’ फिल्मको छायाङ्कन पछि मात्र बढेको हो, ” ढुम्बा ताल संरक्षण समितिका सदस्य एवं स्थानीयवासी श्यामलाल गुरुङले भने। हिमालपारिको जिल्ला मुस्ताङको घरवजोङ गाउँपालिका- ५ ढुम्बा गाउँमा रहेको रमणीय ताल यतिखेर आन्तरिक तथा बाहृय पर्यटकको आकर्षण बनेको छ। सदरमुकाम जोमसोमबाट ४५ मिनेटको पैदल यात्रापछि पुगिने यो ताल मुस्ताङको […]