eadarsha.com
प्रदेश ४ स्तरीय सुरक्षा गोष्ठी
पोखरा, ३० वैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित क्षेत्रीय, जातीय संगठनका क्रियाकलाप नै मुख्य सुरक्षा चुनौती रहेको प्रदेश ४ अन्तर्गतका जिल्लाका सुरक्षाप्रमुखले बताएका छन् । शान्तिसुरक्षा र विपत व्यवस्थापनलगायत विषयमा छलफल गर्न पोखरामा आइतबार आयोजित प्रदेश ४ स्तरीय एकदिने सुरक्षा गोष्ठीमा उनीहरुले विप्लव माओवादीले गरेका गतिविधि नै प्रमुख चुनौतीका रुपमा लिए । संयोगले नेकपा आह्वानमा भएको नेपाल […]