eadarsha.com
पाँच वर्षमा काठमाडौं-रक्सौल रेलमार्ग
काठमाडौं, ३० वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुर्इ देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको बताएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले दुर्इ देशबीचको सम्बन्धलाई पारस्परिक लाभ र समानताका आधारमा अघि बढाउने सर्न्दर्भमा भ्रमण सार्थक भएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदी […]