eadarsha.com
मोदीको मुक्तिनाथ दर्शन
पोखरा, ३० वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुर्इदिने नेपाल भ्रमण विगतको तुलनामा धार्मिक, सांस्कृतिक, राजनीतिक र पर्यटकीय प्रवर्द्धन हिसाबले फरक रह्यो । नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो सम्बन्ध प्रगाढ गराउनुका साथै दुर्इ देशबीच विगतका सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन गर्न सघाउ त पुग्यो नै साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत निकै टेवा पुर्‍याएको पर्यटन व्यवसायी बताउँछन् । मोदीले यसपालिको भ्रमणमा […]