eadarsha.com
पोखराका चार स्थानमा बम
पोखरा, ३० वैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार आहृवान गरेको नेपाल बन्दको प्रभाव पोखरामा आंशिक रुपमा परेको छ । सार्वजनिक सवारी, शिक्षण संस्था, कलकारखाना तथा मुख्य बजारका पसलहरुमा मात्र बन्दको प्रभाव पर्‍यो । नेकपाले राष्ट्रघातको पछिल्लो शृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा राष्ट्रघाती अरुण-३ को शिलान्यास, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल […]