eadarsha.com
बाह्र वर्षमा २१ हजार हराए
काठमाडौँ, ३० वैशाख । बाह्र वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन्। बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३/६४ देखि २०७४/७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको छ। चालु आवको ८ महिनामा मात्र देशभरबाट १ हजार ६ सय ८ बालबालिका हराएको उजुरी परेको छ। केन्द्रका […]