eadarsha.com
गौरीशंकरलाई राष्ट्रपति कप
पोखरा, २५ वैशाख। हेमजाको गौरीशंकर माविले कास्की जिल्लास्तरीय १० औं राष्ट्रपति कप उपाधि जितेको छ । कास्की जिल्ला खेलकुद विकास समितिद्वारा पोखरा रंगशालामा आयोजित प्रतियोगितामा सहभागी ७१ विद्यालयलाई पछि पार्दै उसले समग्रमा ८ स्वर्ण७ काँस्य र १ रजत पदक प्राप्त गरी उपाधि जितेको हो । गौरीशंकरले एथलेटिक्समा ८ स्वर्ण५ रजत र १ काँस्य र कब्बडीमा […]