eadarsha.com
मुक्तिनाथको ७७ औं शाखा जनकपुरमा
पोखरा, २४ वैशाख। मुक्तिनाथ विकास बैंकले जनकपुर उपमहानगरपालिका-२, भानुचोकमा बैंकको ७७ औं शाखा विस्तार गरेको छ। नेपाल राष्ट्र बैंक जनकपुरका प्रमुख नरेश शाक्यले सोमबार उक्त शाखा कार्यालयको समुद्घाटन गरे। सो क्रममा शाक्यले मुक्तिनाथ विकास बैंकले जनकपुर क्षेत्रमा रहेका ग्रामीण तथा शहरी भेगका जनताहरुमा समावेशी वित्तीय पहुँच पुर्‍याउँदै ग्राहकमैत्री सेवा सुविधा प्रदान गर्ने कुरामा विश्वस्त रहेको […]