eadarsha.com
खड्गको एकल साँझ
पोखरा, २२ वैशाख। चर्चित लोकगायक खड्ग गर्बुजामगर पोखरामा शनिबार एकल साँझमा प्रस्तुत भए। मगर सांस्कृतिक संघद्वारा आयोजित एकल साँझमा उनले सालैजो (पानी खायो बाघैले), यानीमाया, सोरठी, कौरा, शिरफूल, ठाडो भाका लगायत १७ वटा गीत प्रस्तुत गरे। ‘म्याग्दी तिरैतिर’ बोलको पहिलो गीत गाएर लोक गायनयात्रा शुरु गरेका खड्गले दोस्रो गीत ‘यानीमाया’ गाए। शारीरिकरुपमा अपांगता भएका खड्गले […]