eadarsha.com
यातायात व्यवसायी-सरकार टक्कर
काठमाडौं, २२ वैशाख। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित ५ जना व्यवसायी पक्राउ परेका छन्। सरकारले यातायात क्षेत्रमा जारी सिन्डिकेट प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यसहितका व्यवसायीलाई काठमाडौँको बानेश्वरको एक होटलबाट शनिबार साँझ पक्राउ गरेको हो। पक्राउ परेका कर्माचार्य आन्दोलन मूल समितिको संयोजक पनि हुन् । पक्राउ पर्नेमा उनीसहित महासंघका वरिष्ठ […]