eadarsha.com
रिठ्ठेपानी सहकारीको उद्घोषक तालिम
लेखनाथ, २३ वैशाख। पोखरा लेखनाथ २७ को रिठ्ठेपानीस्थित रिठ्ठेपानी बचत तथा ऋण सहकारी संस्थाले पाँचौं वाषिर्कोत्सव अवसरमा सेयर सदस्यका लागि सञ्चालन गरेको एकहप्ते उद्घोषण तालिम शनिवार सम्पन्न भएको छ। महिला सेयर सदस्यलाई लक्षित गरी आयोजित सो तालिममा ३० जनाको सहभागिता रहेको थियो। समापनमा समारोहमा बोल्दै भूपू सैनिक क्लब रिठ्ठेपानीका अध्यक्ष सु जगबहादुर गुरुङले भविश्यमा पनि यसप्रकारका […]