eadarsha.com
वियोगीको अर्को महाकाव्य
पोखरा, २२ वैशाख । महाकाव्यकार माधव वियोगीद्वारा लिखित ‘डायमनश्री’ महाकाव्य शुक्रबार लोकार्पण गरिएको छ। विराटनगरको परोपकार सामुदायिक भवनको सभाकक्षमा भएको एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सो महाकाव्य लोकार्पण गरेका हुन्। महाकाव्य लोकार्पण गर्दै कुलपति उप्रेतीले पोखराले छन्द र महाकाव्यको समुचित विकासमा गहन र महत्वपूर्ण योगदान दिने माधव वियोगीजस्तो प्रतिभा जन्माएको […]