eadarsha.com
अन्नपूर्ण सेञ्चुरी महोत्सवमा म्याराथन
पोखरा, १६ वैशाख ।जेठको १७ गतेदेखि २० गतेसम्म तेस्रो चरणको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव हुने भएको छ। यस पटकको महोत्सवमा मुख्य आकर्षण म्याराथन हुने अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव समितिद्धारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो। अन्नपूर्ण आधारशिविरबाट शुरु भई माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुँइले, टाडापानी, भैंसीखर्क हुँदै घान्द्रुकसम्म अन्नपूर्ण […]