eadarsha.com
वाइवाइको पुरस्कार वितरण
पोखरा, १६ वैशाख। पोखरामा चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउको पुरस्कार वितरण गरिएको छ । गण्डकी क्षेत्रका करिब ३ सय जना व्यवसायीको उपस्थितिमा भएको लक्की ड्रमा नेत्र किराना नदीपुरलाई प्रथम पुरस्कार ४३ इन्चको सिजी टिभी उपहार परेको छ। व्यवसायीलाई सय कार्टुन वाइवाइ चाउचाउ खरिदमा एउटा पहेँलो कुपन र पाँच सय कार्टुन चाउचाउ खरिदमा एउटा हरियो कुपन बोनस […]