eadarsha.com
एकल साँझमा भक्कानिए वसन्त
पोखरा, १५ वैशाख । एकल साँझका लागि जब उनी माइक्रोफोन समात्दै तयार भए, तब उनको परेली भिज्न शुरु भयो । हलभरि खचाखच दर्शक-श्रोता देखेपछि उनी हर्षले विभोर बने। उनले आँसुमात्र खसालेनन्, एकै क्षणमा गला अबरुद्ध बन्यो। पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार पुराना गायक वसन्त थकाली आफ्नो एकल साँझमा प्रस्तुत हुँदै थिए । उक्त साँझको चाँजोपाँचो वसन्त-रुविना फाउण्डेशनले मिलाएको […]