eadarsha.com
सङ्गम सांस्कृतिक मञ्चमा गुञ्जिए रानाभाटका गीत
पोखरा, वैशाख १५। गीतकार भीम रानाभाट ज्यालादारीका गीतहरु शनिबार पोखरामा गुन्जिएका छन्। सङ्गम सांस्कृतिक मञ्चले सङ्गम सांस्कृतिक यात्राको तेस्रो शृङ्खलामा रानाभाटका गीत प्रस्तुत गरेका हुन्। प्रगतिशील लेखक सङ्घ कास्कीका अध्यक्ष रानाभाटको हालै प्रकाशित गीत सङ्ग्रह ‘पग्लिँदैन सगरमाथा’मा समेटिएका करिब १ दर्जन गीत सङ्गम सांस्कृतिक मञ्चका कलाकारले गाएका हुन्। समारोहमा गीतकार ज्यालादारीका गाउँघरका साइँलाहरु…, झारको बीऊ…, […]