eadarsha.com
स्मार्ट टेलिकम पोखरामा
पोखरा, ११ वैशाख । सन् २००८ देखि नेपालमा सञ्चालित स्मार्ट टेलिकमको सेवा पोखरामा विस्तार भएको छ। मंगलबार एक कार्यक्रमबीच पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली र नायिका स्यारोन श्रेष्ठले संयुक्त रुपमा टेलिकमको शाखा उद्घाटन गरे। नयाँ प्रविधि सहित सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ। ४ जना युवाको संयुक्त लगानीमा शाखा सञ्चालन गरिएको हो। काठमाडौं, ललितपुर, भक्तपुरपछि […]