eadarsha.com
‘चीन सहयोग मुख्य ५ क्षेत्रमा’
काठमाडौं, ८ वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चीनसँग सहयोगका पाँच क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताएका छन् । यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध विकासलाई उच्च प्राथमिकतामा राखेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ । चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश र्फकेका ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ‘एकक्षेत्र एकमार्ग’ -बिआरआई) […]