eadarsha.com
सहकारीमा पहिलो एटिएम
पोखरा, ६ वैशाख। बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेयर सदस्यको आर्थिक भुक्तानीलाई सहजीकरण बनाउने उद्देश्यले एटिएम सेवा शुरु गरेको छ। पोखरामा बिहीबार आयोजित एक समारोहबीच प्रदेश ४ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले सेवा शुभारम्भ गरे। सहकारीको आर्थिक भुक्तानी सहजीकरण गर्ने सेवाले सहकारी क्षेत्रमा नयाँ आयाम थपिएको मन्त्री थापाले बताए। […]