eadarsha.com
पसलैपिच्छे म्याद नाघेका सामग्री
लमजुङ, ६ वैशाख। सदरमुकाम वेशीशहरमा म्याद नाघेका सामग्री भेटिएका छन्। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सरोकारवाला निकायले गरेको अनुगमनमा म्याद नाघेका र गुणस्तरहीन सामान भेटिएको हो । पसलवालाहरूले एक दुर्इ दिनअघि मात्रै पसलमा खरिद गरी ल्याएका खाद्य सामग्रीसमेत म्याद नाघेका पाइएको प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले बताए। मैनालीको नेतृत्वमा जिल्ला प्रहरी, पशु सेवा कार्यालय, स्वास्थ्य इकाइ, राष्ट्रिय […]