eadarsha.com
प्रदेशको पहिलो अधिवेशन
पोखरा, ३ वैशाख । सरकार गठन भएको दुर्इ महिनापछि प्रदेश ४ ले पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाबाट सरकारले तयार गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरे । ९५ बुँदामा सरकारले महत्वाकांक्षी लक्ष्य उल्लेख गरेको छ । चालु आवको ३ महिनाका लागि सरकारले बजेट ल्याउँदै छ । त्यसैका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको […]