eadarsha.com
पश्चिम पृतना र आयोजक क्वाटरफाइनलमा
हेमजा ३, वैशाख। ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने नाराका साथ हेमजास्थित हेमजा युनाइटेडले आयोजना गरेको शुभकामना कप-२०७५ जारी रहेको छ। सोमबार सम्पन्न २ खेलमा पश्चिम पृतना हेडक्वाटर विजयपुर र आयोजक हेमजा ११ वि विजयी हुँदै क्वाटरफाइनल प्रवेश गरेका छन् । पहिलो खेलमा पश्चिम पृतना हेडक्वाटर विजयपुरले ५-० को फराकिलो गोलअन्तरले गार्डेन फुटबल क्लब माटेपानीलाई […]