eadarsha.com
नागरिक सम्मेलनद्वारा सातबुँदे घोषणापत्र जारी
पोखरा, ३ वैशाख। पोखरामा भएको प्रदेशस्तरीय नागरिक सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सोमबार सकिएको छ । सम्मेलनले दिगो विकास लक्ष्यको निर्दिष्ट उद्देश्य बमोजिम प्रदेशको समृद्धिका लागि गैरसरकारी महासंघको समन्वयमा अन्य विकासका साझेदार सामाजिक संस्था, सञ्जाल, फेडेरेसन तथा नेर्टवर्कको प्रदेशस्तरीय साझा दिगो विकास मञ्च गठन गर्ने भएको छ । यस्तै शिक्षाको पहुँचबाट बाहिर रहेका बालबालिकालाई सरकारले लिएको नयाँ […]